काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सभापति, वरिष्ठ उपसभापति, उपसभापति र महामन्त्री पदमा उम्मेदवारी दर्ता भएको छ। सभापतिमा तीन जना, वरिष्ठ उपसभापतिमा एक जना, उपसभापतिमा १४ जना तथा महामन्त्रीमा ११ जनाको उम्मेदवारी परेको छ। सभापति पदमा वर्तमान सभापति गगनकुमार थापा, श्यामकृष्ण खड्की र पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन्। यसै महाधिवेशनबाट पहिलोपटक