प्रचण्डलाई भेटेर झलनाथले भने : म नेकपामै छु, छाडेको भनेर हल्ला चलाइदिएछन् 

  • मङगलबार २० असो २०८३ ०३:०७ PM
काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका वरिष्ठ नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ । मंगलबार मानभवनस्थित प्रचण्ड निवासमा भएको भेटवार्ता करिब डेढ घण्टा चलेको खनालको सचिवालयले जनाएको छ । भेटमा खनालले सोमबार घोषणा गरेको ‘समाजवादी जागरण अभियान’का उद्देश्य तथा आगामी कार्यक्रमबारे प्रचण्डलाई जानकारी गराएका थिए । खनालले