कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, कुनमा कति ? [सूचीसहित]

  • मङगलबार २० असो २०८३ ०२:२८ PM
काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशन अन्तर्गत सभापति पदमा ३ जनाको उम्मेदवारी परेको छ । सभापतिमा गगन थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठोरको उम्मेदवारी परेको हो । सभापतिमा गगन सर्वसम्मत हुने चर्चाकाबिच थप दुई जनाले उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दिएका खड्गी काठमाडौं क्षेत्र नं ६ का पूर्व क्षेत्रीय सभापति एवं नेपाली कांग्रेस काठमाडौंका