काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा गीता सत्यालले उम्मेदवारी दर्ता गरेकी छन् । मंगलबार राष्ट्रिय सभा गृहमा कांग्रेस नेतृ सत्यालले खुला महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेकी हुन् । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघबाट राजनीति गरेर पार्टी राजनीतिमा आएकी नेतृ हुन् सत्याल । २०४८ सालदेखि निरन्तर राजनीतिमा सक्रिय सत्याल ललितपुरको जिल्ला सदस्य हुँदै महिला संघ