गण्डकी प्रदेश खुलाबाट कांग्रेस केन्द्रीय सदस्यमा खुमा अर्यालको उम्मेदवारी

  • मङगलबार २० असो २०८३ ०१:१५ PM
काठमाडौं : व्यवसायी तथा उद्यमी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्। अर्यालले गण्डकी प्रदेश खुला क्लस्टरबाट केन्द्रीय सदस्य पदका लागि मनोनयनपत्र दर्ता गराएका हुन्। यस क्लस्टरबाट तीन