कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका शिव लम्साल भन्छन् : ‘पेशागत सुरक्षामा काम गर्छु’

  • मङगलबार २० असो २०८३ ०१:४४ PM
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।  मंगलबार राष्ट्रिय सभा गृहमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारीपछि लम्सालले पेशाहरुको समस्याहरुका