चितवनमा गैंडाको आक्रमणबाट घाइते पुरुषको मृत्यु

  • मङगलबार २० असो २०८३ ०१:४७ PM
चितवन : चितवनमा गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२५ फलेनीका ४२ वर्षीय भक्तबहादुर घलेको गैंडाको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ। घलेलाई गत असोज १४ गते बिहान करिब ५