झापा : जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने गरी सात प्रकारका सेवा अनलाइन माध्यमबाट उपलब्ध गराउने व्यवस्था मिलाएको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै सम्बन्धित व्यक्ति, संस्था वा निकायका प्रतिनिधि स्वयं कार्यालयमा