वैज्ञानिक फ्रान्सिस हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

  • मङगलबार २० असो २०८३ ०१:३१ PM
बेल्जियममा जन्मिएका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको खोज तथा आइसक्यूब न्युट्रिनो वेधशालामा पुर्‍याएको योगदानका लागि यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन्। रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले The post वैज्ञानिक फ्रान्सिस हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार appeared first on Technology Khabar.