काठमाण्डु- नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी पदका लागि मनोनयन दर्ता प्रक्रिया सकिएको छ। जसअनुसार उपसभापति पदमा सबैभन्दा बढी दाबेदार भएका छन्। महाधिवेशनमा नयाँ नेतृत्व छान्न राष्ट्रिय सभागृहमा भइरहेको मनोनय प्रक्रिया अन्तर्गत १५ जनाले उपसभापति पदमा उम्मेदवारी दिएका छन्। यसरी उपसभापति पदमा भिड्नेमा धनराज गुरुङ पनि छन् । उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा विभिन्न नेताहरूको उम्मेदवारी