काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति गगनकुमार थापाको सर्वसम्मत नेतृत्व चयनको प्रयासमा धक्का लागेको छ। थापासहित पूर्वसहमहामन्त्री किशोरसिंह राठौर र काठमाडौंका श्यामकृष्ण खड्कीले सभापति पदमा उम्मेदवारी दर्ता गराएपछि कांग्रेस सभापतिका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ। यद्यपि उम्मेदवारी फिर्ता लिने अवधि अझै पनि रहेकाले गगनको कोसिसले अझै निरन्तरता पाउने छ। थापाले मंगलबार साँझ ६