कामना सेवा विकास बैंक र उद्योग वाणिज्य महासंघबीच सम्झौता

  • मङगलबार २० असो २०८३ ०१:२५ PM
कामना सेवा विकास बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच सातै प्रदेशमा साना तथा मझौला व्यवसायीहरुलाई व्यवसायिक क्षमता अभिवृद्धी गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट महानिर्देशक डा.गोपाल तिवारीले हस्ताक्षर गरेका छन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले उद्योगी The post कामना सेवा विकास बैंक र उद्योग वाणिज्य महासंघबीच सम्झौता appeared first on Businesspana.