पदकभन्दा कमजोर खेल विधि सुधार्न कोशीको जोड, प्रदेश–प्रदेशबीच खेलाडी आदानप्रदान गरिँदै

  • मङगलबार २० असो २०८३ १२:२३ PM
विराटनगर : कोशी प्रदेशले खेलाडीलाई पदक जिताउन मात्रै केन्द्रित नभई कमजोर खेल विधिको पहिचान गरी त्यसलाई सुधार्ने रणनीति अघि सारेको छ। त्यसका लागि प्रदेश–प्रदेशबीच खेलाडी, प्रशिक्षक र प्राविधिक ज्ञान आदानप्रदान गर्दै नियमित प्रशिक्षण तथा प्रतियोगिता