‘विराट ट्रेड फेयर’ को तयारी पूरा

  • मङगलबार २० असो २०८३ १२:३२ PM
विराटनगर : दसैँ–तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै विराटनगरमा आयोजना हुने दोस्रो संस्करणको ‘विराट ट्रेड फेयर’ को तयारी अन्तिम चरण पुगेको छ ।  विराट व्यापार संघले विराटनगरको जैन भवनमा असोज २२ देखि ३० गतेसम्म आयोजना गर्न लागेको