सुनसरीमा बस दुर्घटना, तीनजना गम्भीर घाइते

  • मङगलबार २० असो २०८३ १२:५२ PM
इनरुवा : सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरमा विराटनगरबाट सिराहातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन्। को १ ख ४७७७ नम्बरको बस टायर पञ्चर भएपछि दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको सुनसरी प्रहरीले जनाएको