प्रहरी–समुदाय सहकार्य मजबुत बनाउँदै नागरिकमैत्री सेवा प्रवाहमा जोड : डीआईजी खनाल

  • मङगलबार २० असो २०८३ १२:५६ PM
संखुवासभा : कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले प्रहरी सेवालाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन प्रहरी र समुदायबीचको सहकार्य मजबुत बनाउनुपर्ने बताएका छन्। संखुवासभाको चैनपुर नगरपालिका–३ स्थित प्रहरी चौकी सिद्धपोखरीको नवनिर्मित भवन उद्घाटन गर्दै डीआईजी