दशैंको टीकाको उत्तम साइत बिहान १०:२६ बजे

  • मङगलबार २० असो २०८३ ०१:०९ PM
काठमाडौं : यस वर्षको विजया दशमीका दिन टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अनुसार कार्तिक ४ गते बुधबार विजया दशमी, देवी विसर्जन तथा टीका लगाउने दिन