थप स्वायत्त बन्दै प्रेस काउन्सिल, अधिकार सम्पन्न नियामक निकायका रूपमा विकास गरिने

  • मङगलबार २० असो २०८३ १२:४५ PM
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारिताको व्यावसायिक मर्यादा कायम तथा मिडिया क्षेत्रलाई स्वनियमनमार्फत थप विश्वसनीय, मर्यादित र जवाफदेही बनाउन ‘प्रेस काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ रायका The post थप स्वायत्त बन्दै प्रेस काउन्सिल, अधिकार सम्पन्न नियामक निकायका रूपमा विकास गरिने appeared first on Technology Khabar.