एडिलेड, साउथ अस्ट्रेलिया- आगामी मार्चमा एडिलेडमा आयोजना हुने सातौँ ओसियाना नेपाली स्पोर्ट्स मिट (ओएनएसएम) साउथ अस्ट्रेलिया २०२७ को तयारी तीव्र पारिएको छ। प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजित प्रेस मिटमा हालसम्म १७० भन्दा बढी स्वयंसेवक विभिन्न उपसमितिमार्फत तयारीमा खटिएको र खेलाडी दर्ता प्रक्रिया सुरु भइसकेको जानकारी दिइएको छ। सन् २०२७ मार्च २५ देखि २८ सम्म चार