भोटेकोशी बाढी प्रभावितका लागि अस्थायी आवास बनाउने निर्णय, सहयोग गर्न आह्वान

  • मङगलबार २० असो २०८३ १२:२० PM
काठमाण्डु – गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित परिवारका लागि सरकारले विभिन्न साझेदार संघसंस्था तथा स्थानीय तहसँग मिलेर तत्काल अस्थायी आवास (ट्रान्जिसनल सेल्टर) निर्माणको काम अगाडि बढाउने निर्णय गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मंगलबार बसेको बैठकले अस्थायी आवास बनाउने निर्णय गर्दै पुनर्निर्माणमा सहयोग गर्न चाहने