काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । थापाले मंगलबार साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। सभापतिका लागि थापाको प्रस्तावकमा कृष्ण बानियाँ सबुज, देउकुमार थेबे र करूणा कटुवा छन्। त्यसैगरि समर्थकमा सुसन वैद्य, गोमा राई र मनोज भट्ट रहेका छन्। निर्वाचन समितिले