दुबईमा नेपथ्य र अमृतसँग झुमे प्रवासी नेपाली (तस्बिरहरू)

  • मङगलबार २० असो २०८३ ०१:११ PM
दुबई- उल्लासमय वातावरण, फरक–फरक पृष्ठभूमिका मग्नमस्त दर्शक, लामो समयदेखि मन पराइएका गीत र सबैलाई बाँध्ने नेपालीपन। दुबईको आधुनिक हलमा आइतबार नेपथ्यले लोकरक गीतमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिएको छ। ‘संसार अटाएको व्यस्ततम् सहरमा नेपाली आयोजना यति भव्य रूपमा सम्पन्न भएकामा हाम्रो टिम एकदमै सन्तुष्ट छ,’ कन्सर्टपछि आयोजक इजी ग्रुपका श्री लामिछानेले प्रतिक्रिया दिए, ‘कार्यक्रमको प्रस्तुति, प्राविधिक