काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा शुभराम बस्नेतले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार राष्ट्रिय सभागृहमा पुगेर बस्नेतले खस आर्य समूहतर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । सोलुखुम्बुबाट महाधिवेशन प्रतिनिधि जितेर आएको बस्नेत लामो समय विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आएका नेता हुन् । उम्मेदवारी दर्तापछि उनले शीर्ष नेतृत्व, अग्रज तथा साथीहरूको सरसल्लाह र सुझावलाई