प्राइमरी इलेक्सनदेखि दोस्रो पुस्ताको आर्थिक सुधार गर्ने प्रदीप पौडेलको ‘महासंकल्प’, यस्ताे छ उनकाे दाबी

  • मङगलबार २० असो २०८३ ०१:०२ PM
काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आन्तरिक लोकतन्त्र, आर्थिक सुधार, युवा उद्यमशीलता र शासकीय सुधारलाई केन्द्रमा राख्दै पार्टी रूपान्तरणको दृष्टिकोण पत्र सार्वजनिक गरेका