गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी

  • मङगलबार २० असो २०८३ ०१:०५ PM
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले उपसभापति पदमा उम्मेदवारी दिएका छन् । कांग्रेसको जारी १५औँ महाधिवेशनमा वर्तमान समेत रहेका केन्द्रीय सदस्य समेत रहेका पाण्डेले उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । पाण्डेले राष्ट्रिय सभागृह पुगेर उपसभापति खुलातर्फ उम्मेदवारी दिएका हुन् । उनी गण्डकी प्रदेश कांग्रेस संसदीय दल नेता पनि हुन् । लामो