ब्ल्याक+डेकरको ‘दशैँ विथ ब्ल्याक+डेकर’ योजना, बम्परमा भियतनाम भ्रमण
मङगलबार २० असो २०८३ ०१:१३ PM
काठमाडौँ / सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको अमेरिकी ब्रान्ड ब्ल्याक+डेकरले बडादशैँ, तिहार तथा छठलाई लक्षित गर्दै दशैँ विथ ब्ल्याक+डेकर योजना सार्वजनिक गरेको छ। Stylish Living. Smart Choices. नारासहितको उक्त