काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि सरकारले अस्थायी आवास (ट्रान्जिसनल सेल्टर) निर्माण गर्ने भएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मंगलबार बसेको बैठकले विकास साझेदार संघसंस्था तथा स्थानीय तहसँगको सहकार्यमा प्रभावित परिवारका लागि तत्काल अस्थायी आवास निर्माण अघि बढाउने निर्णय गरेको हो। बैठकले पुनर्निर्माणमा सहयोग… Continue reading भोटेकोशी बाढीपीडितका लागि घर बनाउन विकास साझेदारलाई सरकारको आह्वान