गगनले गराए सभापतिमा उम्मेदवारी दर्ता, कांग्रेसमा नेतृत्वको दौड तीव्र

  • मङगलबार २० असो २०८३ १२:३२ PM
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । थापाले मंगलबार साँझ ६ बजेपछि राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन समितिले वर्षाका कारण केही आकांक्षीले उम्मेदवारी दिन छुटेको हुन सक्ने भन्दै समय बढाएर बेलुकी ७ बजेसम्म पुर्याएको छ ।