भोटेकोशी–त्रिशूली विपद्का बेपत्ताको मृत्यु घोषणा र दर्ताका लागि कानुन संशोधन हुँदै

  • मङगलबार २० असो २०८३ ११:२५ AM
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भोटेकोशी–त्रिशूली विपदमा बेपत्ता भएकाहरूको मृत्यु घोषणा तथा मृत्यु दर्ताका लागि कानुन संशोधनको तयारी भइरहेको बताएकी छन्। मंगलबार हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्री गौतमले मृत्यु घोषणा र दर्ताका लागि प्रचलित कानुन संशोधन गर्नुपर्ने अवस्था रहेको बताएकी हुन्Continue reading "भोटेकोशी–त्रिशूली विपद्का बेपत्ताको मृत्यु घोषणा र दर्ताका लागि कानुन संशोधन हुँदै"