काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना उत्पादन, जनशक्ति तथा रणनीतिक साझेदारीमार्फत दिगोपनप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै महिला उद्यमी महासंघ नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । बैंकका अनुसार यस साझेदारीको उद्देश्य महिलाको आर्थिक सशक्तिकरण, दिगो वित्त, उद्यम विकास तथा व्यावसायिक उत्थानशीलता प्रवर्द्धन गर्नु रहेको छ । सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार अधिकृत चन्दन कार्की र महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यो साझेदारी महिला नेतृत्वका व्यवसाय तथा उद्यमका लागि आवश्यक सहयोगी पारिस्थितिक प्रणालीलाई थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा रहेको छ । साझेदारीअन्तर्गत महिला उद्यमीहरूको जिम्मेवार ... The post कुमारी बैंक र महिला उद्यमी महासंघबीच आर्थिक सशक्तिकरणका लागि साझेदारी appeared first on Kalika Khabar.