एन्फाका निवर्तमान अध्यक्ष शेर्पाले दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

  • मङगलबार २० असो २०८३ ०६:०० PM
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। काठमाडौं क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका शेर्पाले आदिवासी जनजातिबाट कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्। ‘आदिवासी समुदाय तथा खेल क्षेत्रको उत्थानलाई प्राथमिकतामा राख्दै मैले उम्मेदवारी दिएको हुँ। पार्टीभित्र आदिवासी जनजातिको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउँदै राज्यका विभिन्