कांग्रेस महाधिवेशन : मतदाता नामावली प्रकाशन (सूचीसहित)

  • मङगलबार २० असो २०८३ ०६:०० PM
काठमाडौं : नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनका लागि अन्तिम नामावली प्रकाशन भएको छ। निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो।निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार ७ हजार २५५ जनाको नाम प्रकाशन गरिएको छ। हेर्नुस् नामावली