कांग्रेस महाधिवेशन : समावेशी उपसभापतिमा सीता गुरुङको उम्मेदवारी

  • मङगलबार २० असो २०८३ ११:५१ AM
काठमाण्डु – नेपाली कांग्रेसकी नेत्री सीता गुरुङले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति (महिला) तर्फको पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । गुरुङले मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्तास्थल पुगेर समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएकी हुन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबारदेखि नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो । गुरुङले सोही प्रक्रियाअन्तर्गत