कांग्रेसको समावेशी उपसभापतिमा रञ्जित कर्णको उम्मेदवारी

  • मङगलबार २० असो २०८३ १२:०८ PM
काठमाण्डु – नेपाली कांग्रेसका नेता रञ्जित कर्णले पार्टीको १५औँ महाधिवेशनमा समावेशी समूहबाट उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । कर्णले मंगलबार काठमाण्डुस्थित राष्ट्रिय सभागृहमा रहेको मनोनयन दर्तास्थल पुगेर उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबारदेखि नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो । कर्णले सोही प्रक्रियाअन्तर्गत समावेशी