काठमाण्डु- न्याय परिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतका लागि सिफारिस गरेको छ। मंगलबार बसेको परिषद् बैठकले उच्च अदालतका चारजना वरिष्ठ न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो । सिंहदरबारमा बसेको परिषद्को बैठकले लामो समयदेखि खाली सर्वोच्चको न्यायाधीश पदपूर्तिका लागि उक्त निर्णय लिएको हो। सिफारिस हुने उच्च अदालतका मुख्य न्यायाधीश छन् । परिषद्को सिफारिसमा