काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल महिला उद्यमी महासंघबीच महिला उद्यमशीलता प्रवर्द्धन तथा वित्तीय पहुँच विस्तारका लागि सहकार्य सम्झौता भएको छ । सम्झौतामा कुमारी बैंकका प्रमुख लगानी तथा बजार अधिकृत चन्दन कार्की र महासंघकी अध्यक्ष दर्शना श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार महिला उद्यमीलाई वित्तीय पहुँच, व्यवसाय विस्तार, जलवायुमैत्री लगानी, डिजिटल सेवा तथा बजारका