मिडिया मालिक र पालिका प्रशासक मिलेर टेन्डर खुलाउँदा भ्रष्टचार, मुछिए पत्रकार बृज कुमार यादब
काठमाडौं/ सार्वजनिक खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाएको छ । आयोगले धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी