ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला

  • मङगलबार २० असो २०८३ ११:३६ AM
ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा भएका छन् । बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत रहेका अकेला एसीईओमा बढुवा भएका हुन् । बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव भएका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडको नायब प्रबन्धकका रूपमा आफ्नो बैंकिङ करिअर सुरु गरेका हुन् । उनी सन् २००६ देखि The post ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला appeared first on Businesspana.