जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित हुन पुग्योः अध्यक्ष श्रेष्ठ

  • मङगलबार २० असो २०८३ १२:०६ PM
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका कारण उद्योग–व्यवसाय र समग्र अर्थतन्त्रमा प्रतिकूल असर परिरहेको बताएका छन् । सङ्घीय संसद्को संसदीय विशेष समितिको आज सिंहदरबारमा बसेको बैठकमा नेपालको वर्तमान परिस्थिति, विकासका चुनौती, हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव तथा जलवायु न्यायका विषयमा छलफल गर्दै अध्यक्ष श्रेष्ठले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनका लागि निजी The post जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित हुन पुग्योः अध्यक्ष श्रेष्ठ appeared first on Businesspana.