काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि पदाधिकारीमा ३३ भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्। यो समाचार तयार पार्दासमम्म सभापति, वरिष्ठ उपसभापति, उपसभापति, महामन्त्री र विभिन्न क्लस्टरतर्फका सहमहामन्त्री पदमा गरी हालसम्म ३७ जना नेताले उम्मेदवारी दर्ता गराएका छन्। सभापति पदमा श्यामकृष्ण खड्गी र वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी परेको छ। उपसभापति पदमा खुलातर्फ… Continue reading कांग्रेस १५औँ महाधिवेशनः सभापतिमा श्यामकृष्ण खड्गी, पदाधिकारीमा ३७ जनाको दाबी