महिलाको आर्थिक सशक्तीकरणका लागि कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी

  • मङगलबार २० असो २०८३ ११:१७ AM
काठमाडौं । कुमारी बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच महिलाको आर्थिक सशक्तीकरण, दिगो वित्त तथा उद्यम विकास प्रवद्र्धन गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा कुमारी बैंकका प्रमुख लगानी तथा बजार अधिकृत चन्दन कार्की र महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठले हस्ताक्षर गरेका हुन्। साझेदारीमार्फत महिला उद्यमीहरूको जिम्मेवार वित्तमा पहुँच, उद्यम विकास, दिगो… Continue reading महिलाको आर्थिक सशक्तीकरणका लागि कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी