अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आगामी मंसिरमा हुँदै प्लेटिनम प्रायोजकमा जी–सेभेन एग्रिकल्चर

  • मङगलबार २० असो २०८३ ११:२१ AM
काठमाडौं । आधुनिक कृषि प्रविधिको प्रवर्द्धन गर्दै आएको जी–सेभेन एग्रिकल्चर प्रालि ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६’को प्लेटिनम प्रायोजक बनेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघलगायतका निकायको सहकार्यमा आयोजना हुन लागेको प्रदर्शनीमा जी–सेभेनले मुख्य प्रायोजकका रूपमा सहकार्य गर्ने भएको हो। थोपा सिँचाइ,… Continue reading अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आगामी मंसिरमा हुँदै प्लेटिनम प्रायोजकमा जी–सेभेन एग्रिकल्चर