काठमाडौं। नेप्लिज योङ्ग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) र नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार एनवाईईएफका कर्मचारी तथा सदस्यले नर्भिकबाट विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्राप्त गर्नेछन्। सम्झौतामा नर्भिकको एम्बुलेन्स, आईपीडी, ओपीडी, आकस्मिक तथा आपत्कालीन सेवा र ट्रमालगायतका स्वास्थ्य सेवामा सहुलियत दिने व्यवस्था गरिएको छ। सम्झौताअनुसार एनवाईईएफका सदस्य… Continue reading एनवाईईएफका सदस्य र परिवारले नर्भिकमा उपचार गर्दा १० प्रतिशतसम्म छुट पाउने