ग्लोबल आइएमई बैंकमा दीपचन्द्र रेग्मी डीसीईओ र बुद्धि अकेला एसीईओमा बढुवा

  • मङगलबार २० असो २०८३ ११:४५ AM
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दीपचन्द्र रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) र बुद्धि अकेलालाई सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बढुवा गरेको छ। मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मी र अकेलालाई क्रमशः डीसीईओ र एसीईओ पदमा बढुवा गर्ने निर्णय गरेको हो। रेग्मी यसअघि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। उनले… Continue reading ग्लोबल आइएमई बैंकमा दीपचन्द्र रेग्मी डीसीईओ र बुद्धि अकेला एसीईओमा बढुवा