ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसमेत सहभागी उच्चस्तरीय समिति गठन

  • मङगलबार २० असो २०८३ ११:५४ AM
काठमाडौं। ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सहजीकरण तथा परियोजना कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा उच्चस्तरीय समिति गठन गरेको हो। मन्त्रालयको ऊर्जा महाशाखाका सहसचिव सुनिल पौडेलको संयोजकत्वमा गठन गरिएको समितिमा मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिव यज्ञप्रसाद भट्टराई, विद्युत् विकास… Continue reading ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसमेत सहभागी उच्चस्तरीय समिति गठन