काठमाडौं । आइसक्युब न्युट्रिनो अब्जर्भेटरीमा निर्णायक योगदान पुर्याएका भौतिकशास्त्री फ्रान्सिस ह्याल्जेनलाई सन् २०२६ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले मंगलबार ह्याल्जेनलाई खगोलीय उत्पत्तिका उच्च–ऊर्जा न्युट्रिनो पत्ता लगाउने अनुसन्धानमा पुर्याएको महत्वपूर्ण योगदानका लागि सम्मानित गरेको हो। आइसक्युब परियोजनामार्फत ब्रह्माण्डका अत्यन्त ऊर्जावान स्रोतबाट आउने न्युट्रिनोको अध्ययनमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताइएको… Continue reading फ्रान्सिस ह्याल्जेनलाई २०२६ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार