२ कारोबार दिनपछि बढ्यो शेयर बजार

  • मङगलबार २० असो २०८३ ११:०४ AM
काठमाण्डौ । शेयर बजार दुई कारोबार दिनपछि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.९६ अङ्कले बढेर २ हजार ५७८.७३ विन्दुमा पुगेको छ । आज माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक बढेको छ । आज १६९ वटा कम्पनीको शेयर बढेकोमा ९५ वटाको घटेको छ । १५ वटा कम्पनीको शेयर भने घटबढ भएकोContinue reading "२ कारोबार दिनपछि बढ्यो शेयर बजार"