इनरुवाको हेरा नेश्नल स्कुलको गतिविधिमाथि प्रश्न, मापदण्ड उल्लङ्घन भए कारबाही हुने

  • मङगलबार २० असो २०८३ १०:३४ AM
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–२ मा सञ्चालित हेरा नेश्नल स्कुलले प्रचलित नियम तथा मापदण्डविपरीत गतिविधि वा पठनपाठन गरेको पाइए शिक्षा ऐन तथा नियमावलीअनुसार कारबाही गरिने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ। विद्यालयले अनुमति पाएको भन्दा माथिल्लो कक्षा