मधु आचार्यले उपभापतिमा दिए उम्मेदवारी

  • मङगलबार २० असो २०८३ ०५:०० PM
काठमाडौं : नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनमा नेता मधु आचार्यले उपसभापतिका लागि उम्मेदवारी दिएका छन्। राष्ट्रियसभा गृहमा मंगलबार नेता आचार्यले उपसभापतिमा उम्मेदवारी दिएका हुन्।