झापा प्रशासनका सात सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने

  • मङगलबार २० असो २०८३ १०:४८ AM
जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने गरी सात प्रकारका सेवा ‘फेसलेस’ प्रणालीबाट उपलब्ध गराउन सुरु गरेको छ। कार्यालयले आजदेखि परम्परागत रूपमा सञ्चालन गरिने धार्मिक तथा सांस्कृतिक कार्यक्रम, The post झापा प्रशासनका सात सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने appeared first on Technology Khabar.